

फेसबुक लाइटमा देखियो समस्या



काठमाडौं
सामाजिक सञ्जाल फेसबुकको मोबाइल एप्लिकेसन ‘फेसबुक लाइट’मा समस्या देखिएको छ ।
एप खोल्न खोज्दा प्रयाेगकर्तालाई अपडेट गर्न अनुराेध गरिएकाे छ । तर, गुगल प्ले स्टोरमा गएर अपडेट गरेर पुनः खोल्दा पनि उही समस्या दोहोरिने गरेकाे छ ।
एप अनइन्स्टल गरेर इन्स्टल गर्दा समेत साेही समस्या देखिएकाे प्रयाेगकर्ताले गुनासाे गरेका छन् ।
यसबारे फेसबुकले भने आधिकारिक जानकारी दिएकाे छैन ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया