

कपिलवस्तुबाट जसपा नेता गए जनमत पार्टीमा



कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) को अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष तथा नेपाल सदभावना पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष नरसिंह चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन् ।
कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रमका बीच जसपाका केन्द्रीय सदस्य तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्व मेयर मनमोहन चौधरी पनि पार्टी प्रवेश गरेको जनमतका महासचिव चन्दन सिंहले जानकारी दिए ।
सो क्रममा विभिन्न पार्टीका नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेको उनको भनाइ छ । चुनावको मिति नजिकिएसँगै जनमत पार्टीले चुनावी गतिविधिलाई तीव्रता दिएको पनि सिंहले जानकारी दिए ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया