

सबैले हर्क साम्पाङबाट सिकौँ : प्रचण्ड



काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले माओवादीले गर्नुपर्ने काम गरिरहेको बताएका छन् ।
शुक्रबार श्रमदान गर्न धरान पुगेका प्रचण्डले सर्दु खोला किनारमा विरुवा रोप्दै मेयर साम्पाङले माओवादीले गर्नुपर्ने काम गरिरहेको बताए ।
उनले भने, ‘खास माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ । म पार्टीका साथीहरु र देशका सबै श्रमिक वर्गलाई पनि हर्क साम्पाङको व्यवहार, आचरणबाट प्रेरणा लिन सुझाव दिन चाहन्छु ।’
अध्यक्ष प्रचण्डले मेयर साम्पाङलाई निरन्तरता डटिराख्न, जनताको साथ पाइराख्न पनि सल्लाह दिएका छन् । यस्तै, माओवादीबाटै धरानको उपमेयरमा जितेका अइन्द्रबिक्रम बेघा र मेयर साम्पाङको जोडी असाध्यै सुहाएको भन्दै प्रचण्डले दुवैको कामकारबाही मिले पनि बताए ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया