

नारायणकाजीले पाए कार्यवाहक अध्यक्षको जिम्मा





काठमाडौं । नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मा नेता नारायणकाजी श्रेष्ठले पाएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल पाँच दिने भ्रमणका लागि शुक्रबार बेलुकी १० बजे जापान भ्रमणमा निस्किएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मा पाएका हुन्।
श्रेष्ठले आउँदो २४ साउनसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए। जापान भ्रमणमा रहेका अध्यक्ष दाहाल २५ साउनमा स्वदेश फर्किनेछन्।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया