

श्रावणी मेलाको तेस्रो सोमबार : कपिलवस्तुको लक्ष्मणघाट धाममा दर्शनार्थीको घुँइचो



रामबहादुर गन्धर्र्व, कपिलवस्तु । आज श्रावणी मेलाको तेस्रो सोमबार । कपिलवस्तु जिल्लाको बाणगंङ्गा नगरपालिका वडा नंम्बर ६ स्थित निकै पुरानो धार्मिक पर्यटकीय स्थलको रूपमा परिचित लक्ष्मणघाटमा जल पुजन ,दर्शन गर्नेहरूको भिड थियो ।
यस अघिका दुई वर्ष कोरोना महामारीका कारण सुनसान बनेको लक्ष्मणघाट धाममा यस वर्ष भने अवस्था केही सामान्य भएपछि एक महिने बोलवम मेला समेत आयोजना गरिएको छ ।
यस बर्ष जल भर्ने,दर्शन गर्नेहरूको संख्या उल्लेखनीय रहेको बोलबम समितिका अध्यक्ष रणबहादुर काउचाले जानकारी दिनु भएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन








प्रतिक्रिया