

पाल्पा बस दुर्घटनामा कपिलवस्तु वाणगंगाका एक पुरुषको मृत्यु





कपिलवस्तु। आइतबार पाल्पामा भएको बस दुर्घटनामा कपिलवस्तुको बाणगंगाका एक पुरुषको ज्यान गएको पुष्टि भएको छ । बागलुङको बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो।
सो दुर्घटनामा परि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ का ४५ वर्षीय यज्ञबहादुर सोमैको ज्यान गएको पुष्टी भएको प्रहरीले जनाएको छ । ६ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनामा सोमैको मृत्यु भएको प्रहरीले सनाखत गरेको विवरणमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले दुर्घटनामा परी सोमैको मृत्यु भएको जानकारी दिएका छन् ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया