

साउने सोमबार : हेर्नुहोस् दश तस्बिरमा (फोटोकथा)


कपिलवस्तु । आज साउन महिनाको दोस्रो सोमबार । कपिलवस्तु सहित देशभरका शिवालयहरुमा बिहानै देखि भक्तजनहरुको घुइचो लागेको छ ।
कपिलवस्तुका विभिन्न शिवालय मठहरुमा साउन पहिलो साता पनि दर्शनार्थी भक्तजनको उल्लेख्य सहभागिता थियो भने दा्रेस्रो सोमबार पनि उस्तै दृश्य देखिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कपिल आरोग्य मन्दिर कपिलधाममा ई साझाकर्मीले दिएका विभिन्न दश उत्कृष्ट तस्बिरमा हेर्नुहोस् ।
फोटो कथा : साउने सोमबार


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
















प्रतिक्रिया