

थप ५ जिल्लामा मतदाता नामावलीको अनलाइन प्रणाली विस्तार





साउन ४ गतेदेखि काभ्रेप्लाञ्चोक, चितवन, कास्की, मोरङ र झापा जिल्लामा समेत अनलाइनमार्फत मतदाता नामावली फाराम भर्न सकिने भएको छ ।
यसअघि काठमाडौं, ललितपुर र भुक्तपुरमा उपलब्ध भएको सो सेवा बुधबारदेखि थप ५ जिल्लामा समेत विस्तार भएको हो ।
फोटो सहितको मतदाता नामावलीमा दर्ता नगरेका नागरिकले आफ्नो नामावली दर्ता गर्न चाहेमा निर्वाचन आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरेर काठमाडौं, ललितपुर, भुक्तपुर, काभ्रेप्लाञ्चोक, चितवन, कास्की, मोरङ र झापा जिल्लामा अनलाइनबाटै पेश गर्न सक्ने छन् ।
अनलाइन फाराम भरेपछि उल्लेखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाणपत्र लिएर फोटो खिच्न र औंठाछाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्नेछ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया