

कांग्रेस कपिलवस्तुद्धारा गिरिजाको जन्मजयन्तीमा बिचार गोष्ठी





कपिलवस्तु । नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले स्वर्गिय गिरिजा प्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीका अवसरमा बिचार गोष्ठीको आयोजना गरेको छ ।
पार्टी कार्यालय तौलीहवामा भएको कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आआफनो धारणा राखेका थिए । सो अवसरमा बोल्ने बक्ताहरुले नेपाली राजनिति र सामाजिक क्षेत्रमा गिरिजा प्रसाद कोइरालाको योगदान बारे चर्चापरिचर्चा गरेका थिए । साथै अव आउने प्रदेश तथा सघंको चुनावमा कपिलवस्तुका सबै क्षेत्रमा जित्नका लागी पार्टीका नेता तथा कार्यकताहरु लाग्नु पर्ने बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनि प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चाय, पुर्वमन्त्री दिप कुमार उपाध्याय, कपिलवस्तु क्षेत्र नः २ का सभापति तथा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ लगायतले आआफनो धारणा राखेका थिए ।
कार्यक्रम जिल्ला उपसभापति हुमकान्त खनालको सभापतित्व र जिल्ला सचिव खोम बहादुर सिहं ठकुरी(शक्ति)को सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया