लायन्स क्लव कपिलवस्तुको मिडिया संयाेजक बने साझाकुराका प्रधान सम्पादक बेल्वासे

कपिलवस्तु । लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२२-२३ का लागि साझा कुरा मिडिया ग्रुपद्वारा सञ्चालित ई-साझाकुरा डटकमका प्रदान सम्पादक तथा लायन्स क्लव अफ कपिलवस्तुका सदस्य नवराज बेल्वासेलाई मिडिया संयोजकको जिम्मेवार दिएको छ । जुलाई १ अर्थात् लायन्स नयाँ वर्षको अवसारमा बसेको २०२२-२३ को प्रथम बैठकले बेल्वासेलाई मिडिया संयोजक तोकेको हो । लायन्स क्लव कपिलवस्तुमा प्रवेश गरेको छोटोे समयमा नै क्लवको विश्वास जितेको कारण बेल्वासेलाई संयोजकको जिम्मेवारी दिएको लायन्स क्लव अफ कपिलवस्तु २०२२-२३ का सचिव शान्तराज गैरेले बताएका छन् । यता जिम्मेवारी पाएका बेल्वासेले भने संस्थाले आफू प्रति गरेको विश्वासको सम्मान गरेको बताएका छन्

प्रतिक्रिया

खबर सबै