

एमालेका जनप्रतिनिधिले गरे बुद्धभुमि नगरपालिकाको ११ औं नगरसभा बहिस्कार



कपिलवस्तु । एमालेबाट निर्वाचित जनप्रतिनिधिले बुद्धभुमी नगरपालिकाको बैठक बहिष्कार गरेका छन्।
नीति तथा कार्यक्रममा नगर प्रमुखले एकलौटी बजेट राखेर आफ्नो मनमानी गरेकाले नगरपालिकाको ११ औं नगरसभा बैठक बहिष्कार गरेको एमालेका जनप्रतिनिधिले बताए ।
प्रतिपक्ष विपक्षी दल नेकपा एमालेले राखेका कुनै पनि कुरालाई सम्बोधन नगर्ने, आफुलाई केन्द्रमा राखेर आफू केन्द्रित बजेट बनाउने गर्ने, घर घरमा सिह दरबारको महसुस गर्नुपर्ने जनताले बुद्धभुमिमा आफू सिह भएर बस्ने प्रवीद्दि भएको एमालेका जनप्रतिनिधिले बताए ।
नगर प्रमुख केशव कुमार श्रेष्ठले आफ्ना माग नसच्याए आन्दोलन गर्ने नेकपा एमाले बुद्धभुमि नगर कमिटीले बताए ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया