

सरकारको नीति तथा कार्यक्रमा चास्नीमा नडुबाएकाे जेरी जस्तो : ओली



काठमाण्डाै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएकाे जेरी जस्तै रहेको टिप्पणी गर्नुभएकाे छ । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सरकारको नीति तथा कार्यक्रमलाई तेलमा मात्रै डुबाएको र गुजुल्टी परेको जेरी जस्तै भएको टिप्पणी गर्नु भएको हो ।
नीति तथा कार्यक्रमका विषयको प्रस्थान विन्दु, आदि र अन्तिम विन्दु के हो भन्ने नै थाहै नभई जेरी जस्तै गुजुल्टीएको भन्दै कुनै नीति नभएको नीति तथा कार्यक्रम ल्याएको आराेप लगाउनुभयाे । यस्तै उहाँले याे नीति तथा कार्यक्रमलाई अस्थिरताकाे प्रमाणपत्र भएकाे पनि दाबी गर्नुभएकाे छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया