कपिलवस्तुको बाणगंगा ३ मा माओवादी केन्द्र ३ मतले बिजयी

कपिलवस्तु

कपिलवस्तुको बाणगंगा ३ मा माओवादी केन्द्र ३ मतले बिजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवारले एमालेका उम्मेदवारलाई ३ मतअन्तरले हराएका हुन । सो वडामा नेपाली कांग्रेस तेस्रो पार्टी बनेको छ । मतपरिणाम सार्वजनिक हुन भने बाकी रहेको छ ।

प्रतिक्रिया

खबर सबै