बाणगंगा ७ मा कांग्रेसका उम्मेद्धारसँग समर्थक र कार्यक्रताको उत्साह

कपिलवस्तु । नेपाली कांग्रेस बाणगंगा ७ चुनावी मैदानमा उत्रिएका उम्मेद्धारहरुसँग आइतबार र सोमबार कार्यक्रता र समर्थकहरुको उत्साहले घरदैलो अभियानलाई उत्सवमय बनाएका छन् ।
वडा अध्यक्षका उम्मेद्धार कुमार खड्ुकाको साथमा पार्टीका झण्डा र व्यानर सहित सयौँ कार्यक्रताहरु घरदैलो अभियानमा सहभागि हुने गरेका छन् ।
वडा अध्यक्षका उम्मेद्धार कुमार खड्का सहित महिला वडा सदस्यमा कृष्णा ज्ञवाली , सुशिला नेपाली ,खुल्ला सदस्य छेदा थारु, दल बहादुर गुङ्ग सहितको प्यानल चुनावी मैदानमा रहेका छन् । उनीहरुले वडा भित्रका जनताका घर घरमा पुगि मतभार आफ्नो पक्षमा बनाउन यो अभियान सुरु गरेका हुन ।

खड्काका प्रतिबद्धता भन्दा पनि वडाले चाहेका समाजसेवी विकास प्रेमी युवा नेता पाएकोमा वडा वासीले खुसी व्यक्त गर्दै यस पालिको चुनावमा नेपाली कांग्रेसले जनताको मन जित्ने युवा नेता उठाएकोमा खुसी व्यक्त गर्दै जनताले खड्कालाई आगाी निर्वाचनमा भारि मतले विजयी गराउनका लागि पर्ने वडावासीले चाहेका युवा मैदानमा हामीनु वडा वासीको सवैको लागि गर्वको कुरा रहेको वडा वासीले वताएका छन् ।

वडा अध्यक्ष पदका उमेद्धवार कुमार खड्काले वडा वासीको आशिर्वाद माग्न हजुरको घर दैलोमा आएको हो आफु निर्वाचित पछि पनि यसै गरि आमा, वुवा, दाजु भाई, दिदी वहिनीको घरदैलोमा अहिले आर्शिवाद माग्न जसरी आएको छु त्यसै गरी भोलि हजुरको सेवा गर्नका लागि दिन रात नभनी लाग्ने छु मेरो प्रतिबद्धता भयो उहाँले भन्नु भयो ।

वाणगंगा ७ ले आफनो घर दैलोलाई निरन्तरता दिने र वडा वासीहरुले आफुले चाहे जस्ता विकास प्रेमी नेताहरु वडाले पाएकोमा खुसी व्यक्त गर्दै वडाको विकासका लागि अगाडी सरेकोमा वडा वासीको साथ सर्मथ रहेने वडा वासीले उमेद्धवार संग प्रतिवद्धता व्यक्त गरेका छन । भने वडा नंं। ७ मा नेपाली कांग्रेसले आगामी निर्वाचन जित्ने पक्का रहेको उम्मेद्धवारहरुले दावी गर्दै आएका छन् ।

प्रतिक्रिया

खबर सबै