

बुद्धभूमिका मतदाताको गुनासो ,‘हामीलाई पिउने पानीको समस्या छ’



कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ६ का मतदाताले स्वच्छ पानि पिउनको लागि समस्या भएको बताएका छन् । एमाले मेयरका उम्मेदवार पिताम्वर खनाल र वडा अध्यक्षका उम्मेदवार नन्दलाल यादव सँग गुनासो गरेका छन् ।
‘नगरपालिकाले आफ्ना आसेपासो र कार्यकर्तालाई मात्र नल (धारा) बाड्दा गरिव जनता लाभान्वित हुन बाट वन्चित भएको स्थानीयहरुले बताए । स्थानीय जनतालाई एमालेका मेयरका उम्मेदवार पिताम्वर खनालले ग्रामिण क्षेत्रका जनतालाई स्वच्छ पानि खुवाउन ओभर हेड ट्याकींको प्रवन्ध मिलाउने बाचा गरेका थिए । उम्मेदवार खनालले बुद्धभूमि ६ साविक महुवाको विकासको लागि गुडरुङ खोलामा पक्की पुल बनाउने बताउनु भयो ।
सांसद विज्रेश कुमार गुप्ताको पहलमा पुलको डिपिआर भएको हुँदा एमालेले निर्वाचन जिते पुल निर्माण हुने दावी गरेका थिए । मतदाताको समस्याको उत्तर दिँदै उम्मेदवार यादवले नगरपालिकाले बडामा कम रकम विनियोजन गर्दा वडामा विकास गर्न गाह्रो भएको बताए । एमालेले जितेमा वडामा करोडको योजना दिने यादवले बताए ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया