

वडा अध्यक्ष भएपछि सरकारी तलब भत्ता लिदैन : कुमार खड्का



कपिलवस्तु । नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार कुमार खडकाले आफु वडाध्यक्ष भए सरकारी तलब भत्ता नलिने घोषणा गरेका छन । वडास्तरको तिव्र बिकास गर्न लागी सेवामुखी पदमा बसेर सरकारी तलब भत्ता लिनु उपयुक्त नहुने भएकाले कुमार खडकाले यस्तो घोषणा गरेका हुन ।
उनले सरकारबाट आउने तलब भत्ता सामाजिक बिकास र बिभिन्न बर्गका मानिसहरुको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन । साथै उनले वडाभित्रका बिपन्न परिवारलाई उच्च शिक्षा दिन वडाबाट बजेट नमिले आफुले पाउने सेवा सुविधाबाट भएपनि ति परिवारका बिपन्न परिवारलाई उच्च शिक्षा दिने घोषणा गरेका छन ।
कांग्रेसले बाणगंगा ७ मा वडाध्यक्षमा कुमार खडका, सदस्यहरुमा कृष्णा कृष्णा ज्ञवाली, सुशीला नेपाली, छेदा थारु र दल बहादुर गुरुङलाई सदस्य पदमा उठाएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया