


बाणगंगाको मेयरमा राप्रपाबाट महिलाको उम्मेद्वारी दर्ता



कपिलवस्तु : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि बाणगंगा नगरपालिकाको मेयर, उपमेयरसहित ११ वटै वडामा उम्मेद्वारको मनोनयन दर्ता गराएको छ । आज निर्वाचन अधिकृतको कार्यालय गजेहडामा राप्रपाले तामझामका साथ उम्मेद्धारी दर्ता गराएको हो । राप्रपाबाट मेयरमा सिता कुमारी थारु र उपमेयरमा डिल्ली शर्माले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
यस्तै वडा नं.१ को अध्यक्षमा सुर्य कुमार गुरुङ, वडा नं.२ को अध्यक्षमा हरि प्रसाद घिमिरे, वडा नं.३ को अध्यक्षमा जीउ नारायण थारु चौधरी, वडा नं.४ को अध्यक्षमा निर्मल कुमार शाही, वडा नं.५ को अध्यक्षमा माधव प्रसाद घिमिरे, वडा नं.६ को अध्यक्षमा रुकमनी चौधरी, वडा नं.७ को अध्यक्षमा विकास रेग्मी.., वडा नं.८ को अध्यक्षमा भग्रेन्द बहादुर उचै ठकुरी, वडा नं.९ को अध्यक्षमा थमन सिंह थापा, वडा नं.१० को अध्यक्षमा राम बहादुर थारु र वडा नं.११ को अध्यक्षमा खेमराज बेल्वासेले मनोनयन दर्ता गराएका छन् ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया