नेकपा एमालेका बाणगंगा नगरकमिटि सचिव समेत रहनुभएका गिरी लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।
गत स्थानीय निर्वाचन पश्चात लगातार ५ बर्षमै विकास निर्माणको काममा नगरमै उत्कृष्ट वडा बनाउन सफल वडाध्यक्ष गिरीले यसपालि पनि जित्ने वडावासीले बताएका छन् ।

प्रतिक्रिया