माओेवादीका खनाल र कांग्रेसका थापालाई बाणगंगा ९ काे अध्यक्षकाे टिकट पक्का

भलवाड । नेकपा माओवादी केन्द्र भलवाडले आफ्नो पार्टीबाट पुर्व शिक्षक ठाकुर प्रसाद खनाललाई वडा अध्यक्ष पदमा उम्मेदवार बनाउने घाेषणा गरेको छ । उहाँ माओेवादी केन्द्र भलवाडका पुराना नेता हुनुहुन्छ ।
यसैबीच कांग्रेस भलवाडबाट वडा अध्यक्षमा कांग्रेसले नारायण थापालाई टिकट थमाएकाे छ । लामाे रस्साकस्सी पछि कांग्रेसले भलवाडमा यसपटक थापालाई उम्मेदवार बनाउने भएकाे हाे ।
यस्तै भलवाडमा राप्रपाले ठमन सिँह थापालाई उम्मेदवार घाेषणा गरेकाे छ ।
बाणगंगामा कांग्रेसले पाचदलीय गठबन्धनको निरणय अस्विकार गरेपछि एक्लै चुनावमा जाने भएको छ।

प्रतिक्रिया

खबर सबै