

शिवराजमा आगलागी, ६ घर जलेर नष्ट



कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकामा आगालागी हुँदा ६ घरगोठ जलेर नष्ट भएका छन् । शिवराज नगरपालिका वडा नम्बर ११ स्थित भदोखर गाँउमा आगलागी भएको हो । आगलागीबाट ६ घर र १ गोठ जलेर नष्ट भएको जनाइएको छ । सोमबार दिउँसो ३ बजे लागेको आगो ४ बजे नियन्त्रणमा आएको थियो ।
भदोखरका मोतिराम अहिरको घरबाट लागेको आगोले राम आधारे यादव, दशरथ यादव, सिताराम यादव, अधारे यादव, भिक्की यादवको घर जलेर नष्ट भएको छ ।
आगोबाट के कति आर्थिक नोक्सान भएको हो भन्ने बारे मुचुल्का भैरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिनु भएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया