

युक्रेनमा प्रतिमिनेट ५५ जना बालबालिका शरणार्थी : राष्ट्र सङ्घ



एजेन्सी
युक्रेनमा प्रतिमिनेट ५५ जना बालबालिका शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
गएको फेब्रुअरी २४ देखि रूसले आक्रमण सुरु गरेयता अहिलेसम्म तीस लाखभन्दा धेरैले युक्रेन छाडेको राष्ट्र सङ्घको प्रारम्भिक तथ्याङ्क छ ।
यी मध्ये झण्डै एक लाख ५७ हजार तेस्रो देशका नागरिक रहेका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) का प्रवक्ता पल डिलनले बताउनुभएको छ । तीस लाखको आधा सङ्ख्यामा झण्डै १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन् । युक्रेनमा हरेक दिन ७० हजारभन्दा धेरै बालबालिका शरणार्थी भएका छन् ।
संयुक्त राष्ट्र सङ्घ बाल कोषका प्रवक्ता जेम्स एल्डरले हरेक मिनेट ५५ जना बालबालिका देश छोडेर विदेशिने गरेका उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया