

विद्युत वितरण प्रमुख राजेस झाले कपिलवस्तु अनुगमनमा



भगवती न्यौपाने, कपिलवस्तु, फागुन २९ तैलिहवा, विद्युत वितरण प्रमुख राजेस झाले कपिलवस्तु जिल्लाको विभिन्न ठाँउको अनुगमन गनु भएको छ । वाणगंगा नगरपालिकाको वडा नम्बर ५ कोपोवा, र वडा नम्बर ८ को धनेश्वरपुर र मोर्मिमा अनुगमन गर्नु भएको हो । अनुगमन गर्दा विधुत पोलको ग्यापिङ , थ्री फेस तार, टासमिटर लगायतको विषयमा केहि ठाउँमा समस्या भएको बताउदै याे समस्या छिटोभन्दा छिटो हुने प्रतिबद्धता उहाँले जनाउनु भयाे ।
विधुत सेवाको गुणस्तर तथा सुरक्षास्तर कायम राख्न आवश्यक रहेको बताउदै मर्मत सम्भार तथा सेवा सुविधामा कतै कमि नराख्ने उहाँले बताउनु भएको थियो । अनुगमनमा इन्जिनियर कुसल श्रेष्ट, प्राविधिक शिवलोचन यादव, नेकपा माओवादी केन्द्र लुम्बिनि प्रदेश सदस्य नारण भुषाल, जिल्ला नेता विष्णु बेल्वासे, हुमनाथ पौडेल,वाणगंगा नगरपालिका ८ वडा कमिटी अध्यक्ष विष्णु पाैडेल टोलविकास संस्थाकाका अध्यक्ष सक्रान्ति थारु, समाज सेवि तिलाेचन न्याैपाने, गिरिराज पौडेल, ज्वारीलाल घिमिरे युवा भागिरथ न्याैपाने लगायत पत्रकार भगवती न्यौपाने रहनु भएको थियो ।
उक्त समस्या केही समय पहिले स्थानिय युवा भागिरथ न्याैपानेले जिल्ला विधुत कार्यलयमा बताउनु भएको थियाे । साेकाे अाधारमा अनुगमन भएको थियाे ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया