राप्रपा नेता श्याम कुमार मिश्र जसपा प्रवेश

कपिलवस्तु ।

कपिलवस्तुका युवा नेता श्याम कुमार मिश्रा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन । गत निर्वाचनमा राप्रपा बाट कृष्णनगर मेयरका उम्मेदवार बनेका मिश्र जसपा प्रवेशले माहोल तताएको छ ।

मिश्र काठमाडौंमा एक कार्यक्रमका विच प्रवेश गरेका हुन । उनलाई जसपाले संघीय सदस्य पदमा मनोनीत गरेको नेता मिश्रले बताएका छन । मिश्र कृष्णनगर क्षेत्रका लोकप्रिय नेताको रुपमा परचित छन ।

प्रतिक्रिया

खबर सबै