सर्वसाधारणकाे सहजताका लागि विभिन्न सेवा प्रयोग गर्न नेपाल टेलिकमले विशेष शर्टकोड सेवा ल्याएकाे छ । तत्काल प्रयोग नगरेपनि यी शर्टकोड अप्ठ्याराे परेका बेलामा काम लाग्नसक्छ ।
१००: प्रहरी
१०१: दमकल
१०२: एम्बुलेन्स
१०३: ट्राफिक प्रहरी
१०४: बालबालिका खोजतलास
१०५: नेपाली सेना, काठमाडौं उपत्यका
१०६ः नेपाली सेना, केन्द्रीय सैनिक, प्रहरी गुल्म
१०७: अख्तियार दुरुपयोग अनुसन्धान आयोग
१११ः सैनिक हस्पिटल छाउनी
१०९८: बाल हेल्पलाइन
११०३: ट्राफिक प्रहरी जावलाखेल
११११: हेलो सरकार
११४४: पर्यटक प्रहरी



















प्रतिक्रिया