

रेसुङ्गा डाँडामा हिउँ परेसँगै हिउँ खेल्ने मानिसकाे भिड



गुल्मी
गुल्मी तम्घासकाे रेसुङ्गा डाँडामा हिउँ परेसँगै हिउँ खेल्नेको भिड लागेको छ । पाल्पा,अर्घाखाँची लगायत छिमेकी जिल्ला बाट हिउँ खेल्नेको भीड लागेको छ। जिल्लाको उच्च भूभागमा पर्ने हिउँ परेपछी सदरमुकाम तम्घास तथा छिमेकि जिल्लाका गाउँ गाउँ बाट स्थानिय पर्यटकहरु हिउँ खेल्न उच्च भुभागमा पुगेका छन् ।
सदरमुकाम तम्घास बाट उच्च स्थानमा रहेको रेसुङ्गा डाँडामा हिउँपर्दा तम्घास बजारका स्थानीयले नजिकैबाट हिउँपरेको दृश्य अवलोकन गर्न पाएका छन् । सधैंं जसो हरियाली डाँडा देखिने रेसुङ्गामा हिउँपर्दा मनमोहक दृश्य देखिने गरेको छ। याे सँगै गुल्मीकाे रेसुङ्गामा दोस्रो पटक हिउँ परेको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया