

रेसुङ्गा डाँडामा हिउँ परेसँगै हिउँ खेल्ने मानिसकाे भिड



गुल्मी
गुल्मी तम्घासकाे रेसुङ्गा डाँडामा हिउँ परेसँगै हिउँ खेल्नेको भिड लागेको छ । पाल्पा,अर्घाखाँची लगायत छिमेकी जिल्ला बाट हिउँ खेल्नेको भीड लागेको छ। जिल्लाको उच्च भूभागमा पर्ने हिउँ परेपछी सदरमुकाम तम्घास तथा छिमेकि जिल्लाका गाउँ गाउँ बाट स्थानिय पर्यटकहरु हिउँ खेल्न उच्च भुभागमा पुगेका छन् ।
सदरमुकाम तम्घास बाट उच्च स्थानमा रहेको रेसुङ्गा डाँडामा हिउँपर्दा तम्घास बजारका स्थानीयले नजिकैबाट हिउँपरेको दृश्य अवलोकन गर्न पाएका छन् । सधैंं जसो हरियाली डाँडा देखिने रेसुङ्गामा हिउँपर्दा मनमोहक दृश्य देखिने गरेको छ। याे सँगै गुल्मीकाे रेसुङ्गामा दोस्रो पटक हिउँ परेको छ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया