

बर्दियामा जंगली हात्तीको आक्रमण बाट एक महिलाको मृत्यु



बर्दिया । बर्दियामा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको राजापुर नगरपालिका वडा नं।९ बस्ने ५४ बर्षिया धुशिया थारुको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ ।
नेपाल भारत पिलर नं। ९२,९३ दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा आइतबार करिब दिउँसो १२ बजेको समयमा जंगली हात्तीको आक्रमणमा परि घटना स्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी तथा सहायक वन अधिकृत द्रोणराज शर्माले जानकारी दिनुभएको हो।
थारुको शब पोष्टमार्टका लागी प्रथामिक स्वास्थ्य केन्द्र राजापुर लगिएको वन कार्यालय बर्दियाले जानकारी दिएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया