

ओमिक्रोन भेरियन्टबाट भारतमा २१ जना संक्रमित



भारतमा नयाँ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमितको हुनेको संख्या दिनहुँ बढिरहेको छ । समाचार एजेन्सी एएनआईका अनुसार २४ घण्टामा त्यहाँ १७ जनामा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको छ ।
आइतबार राजस्थानमा नौ, महाराष्ट्रमा सात र दिल्लीमा एकजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमितको हुनेको संख्या २१ पुगेको छ ।
भारतमा संक्रमण पुष्टि भएका नयाँ ओमिक्रोन संक्रमित दक्षिण अफ्रिका र नाइजेरियाबाट स्वदेश फर्किएका थिए ।
एजेन्सीका अनुसार महाराष्ट्रमा देखिएका ओमिक्रोन संक्रमितमा एक महिला पनि छिन् । साथै, उनका भाइसहित दुई छोरीलाई पनि संक्रमण पुष्टि भएको छ ।
नोभेम्बरको सुरुमा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण अन्य देशमा पनि देखिन थालेको छ ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया