

गुल्मीमा हराएका व्यक्ति भेटिए मृत अबस्थामा



गुल्मी । गुल्मी मा हराएका एक व्यक्ति मृत अबस्थामा भेटिएका छ।जिल्लाको इस्मा गाउँपालिका २ ताल्तुङ स्थायी घर भएका ६२ वर्षिय थानेश्वर सारु मगरको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा पहिरोमा पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
घरमा कसैलाई जानकारी नगराई हिडेका उनी धेरै समय वित्दा सम्पर्कमा नआएपछि उनकी श्रीमतीले प्रहरी समक्ष निवेदन दिएपछि स्थानिय र प्रहरी समेतको टोलीले खोजतलास गर्दा शव भाडगाउँ भेटिएको हाे।
उनी उनको कोठादेखी घर जाने बाटोको २ कि.मी टाढा पहिरोमा मृत अवस्थामा भेटिएका हुन्। घटनाको थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया