

गुल्मीमा हराएका व्यक्ति भेटिए मृत अबस्थामा



गुल्मी । गुल्मी मा हराएका एक व्यक्ति मृत अबस्थामा भेटिएका छ।जिल्लाको इस्मा गाउँपालिका २ ताल्तुङ स्थायी घर भएका ६२ वर्षिय थानेश्वर सारु मगरको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा पहिरोमा पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
घरमा कसैलाई जानकारी नगराई हिडेका उनी धेरै समय वित्दा सम्पर्कमा नआएपछि उनकी श्रीमतीले प्रहरी समक्ष निवेदन दिएपछि स्थानिय र प्रहरी समेतको टोलीले खोजतलास गर्दा शव भाडगाउँ भेटिएको हाे।
उनी उनको कोठादेखी घर जाने बाटोको २ कि.मी टाढा पहिरोमा मृत अवस्थामा भेटिएका हुन्। घटनाको थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया