

अर्घाखाँचीमा यस वर्ष सराय नाँच नहुने


अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा यस वर्ष विजया दशमीका अवसरमा आयोजना गरीने सराय नाच नहुँने भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सराय नाँच हुने विभिन्न मन्दिर र स्थानका समितिका पदाधिकारीहरुसँग छलफल गरी कोरोना महामारीका कारण थप संकट पैदा हुन सक्ने भन्दै यस वर्ष कुनै पनि स्थानमा सराय नाँच संचालन नगर्न आग्रह गरेको हो ।
प्रमूख जिल्ला अधिकारी विष्णु पौडेलका अनुसार कोरोनाको जोखिम अझै कायमै रहेका कारण जिल्लाका कुनै पनि स्थानमा दशैँका बेला आयाजना गरीने नाचगान तथा मेलाहरु पुर्णरुपमा निषेध गरिएको बताउनुभयो ।
अर्घा, खाँचीकोट लगायत जिल्लाका सराय नाँच हुने मुख्य भर मन्दिरका संचालक समितीलाई असोज १७ गते यस विषयमा जानकारी गराईएको प्रमूख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले बडादशैंलाई मध्य नजर राखेर सराय नाँच लगायत भीडभाड हुने क्षेत्रमा कार्तिक ४ गते सम्म रोक लगाएको छ ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान








प्रतिक्रिया