कपिलवस्तुको जितपुरमा बस र विङ्गर ठाेक्कियाे, ५ जना घाइते

कपिलवस्तु ।पूर्व पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको वाणगंगा नगरपालिका चारनम्वर शान्तिटोलमा आज विहान करिव ५ वजे तिर रुकुमबाट काठमान्डौ जांदै गरेका बा ४ ख २४४८ नम्वरको बस र नम्वर लगाउन चारनम्वर आउदै गरेको लु १ ज ३००६ नम्वरको विङगर एक आपसमा ठोकिदा बसमा सवार ३ र विङगरका २ जना घाइते भएका छन । घाईतहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना के कति कारणले भयो थप अनुसन्धान भैरहेको इलाका प्रहरीले कार्यलय पिपराले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै