

आँधीका कारण आठ जनाको ज्यान गयो : मेक्सिको





काठमाण्डाै
मेक्सिकोमा आँधीका कारण आठ जनाको ज्यान गएको छ । ज्यान गुमाउने छ जना एकै परिवारका रहेका छन् ।
तीव्र गतिको हावा र ठूलो वर्षाका कारण पूर्वी मेक्सिको प्रभावित भएको छ । आँधीले भेराक्रुज राज्य सबैभन्दा बढी प्रभावित भएको बीबीसीले जनाएको छ । ग्रेस नामक आँधीका कारण विद्युत् आपूर्ति ठप्प हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।
भेराक्रुजमा आँधी शनिवार सबेरै ठोक्किएको खबरमा उल्लेख छ ।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया