

भरतपुरमा एक पुरुषको बेवारिसे लास फेला



चितवन । भरतपुरमा एक पुरुषको वेवारिसे लास फेला परेको छ । सोमबार बिहान १ः१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. ३ लायन्सचोक नजिक ज्योति विकास बैंकको अगाडि सडक पेटीमा रहेको चौतारीमा एक पुरुषको बेवारिसे लास फेला परेको प्रहरीले जनाएको हाे ।
प्रहरीका अनुसार भेटिएको लास अन्दाजी २७/२८ वर्षका राजु मगर भनी चिनिने यकिन नाम थर र ठेगाना नखुलेको सडकमा मागी खाई हिडडुल गर्ने ब्यक्ति रहेको जनाएको छ । ति पुरुष विगत १२-१३ दिनदेखि ज्वरो खोकीले ग्रस्त रहेको उनी नजिक संगै हिँड्ने व्यक्तिबाट खुल्न आएको प्रहरीले जनाएको छ । हाल उक्त लासलाइ भरतपुर अस्पतालको शव गृहमा रहेको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया