

गुल्मीमा गए राति घरमा राखेको माेटरसाइकल चाेरि


गुल्मी
गुल्मीको सत्यवति गाउँपालिका वडा न ६चोरकाटेमा गए राती २ बजे २२० सिसि को मोटर साइकल घरबाट चोरी भएको सवारी धनी मिलन के .शिले जानकारी दिनुभयो।
मिलन ले लु ६४ प ८१७५ नम्बर मोटर साइकल मामाघर चोरकाटे राखी जागिरको सिलसिला मा काठमाडौ जानुभयको थियोे । मामा घरमा माउली परिवार सुतिरहेको बेला मध्य राती पानी परिरहेको मौका पारी चोर ले मोटरसाइकल चोरि गरी लगेको बताउनुभयो ।
चोरले मोटरसाइकल लगि बाहिर बाट सुतिरहेकाे परिवारलाई चुक्ल लगाई फरार भएको मावलि परिवारले बताएका छन्।
माेटरसाईकल चाेरीकाे घटना बारे इलाका प्रहरी कार्यलय जाेहाँग खैरेनि उजुरी गरिएको र चाेर काे खाेजि कार्य भई रहेको प्रहरी ले जानकारी दिएको छ।
त्यस्तै केही महिना अगाडि सदरमुकाम तम्घास बाट जिप समेत चाेरि भएको थियो।


खबर सबै
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने
-
अर्घाखाँची : ऐतिहासिक पौवा ओझेलमा






प्रतिक्रिया