

गुल्मीमा गए राति घरमा राखेको माेटरसाइकल चाेरि



गुल्मी
गुल्मीको सत्यवति गाउँपालिका वडा न ६चोरकाटेमा गए राती २ बजे २२० सिसि को मोटर साइकल घरबाट चोरी भएको सवारी धनी मिलन के .शिले जानकारी दिनुभयो।
मिलन ले लु ६४ प ८१७५ नम्बर मोटर साइकल मामाघर चोरकाटे राखी जागिरको सिलसिला मा काठमाडौ जानुभयको थियोे । मामा घरमा माउली परिवार सुतिरहेको बेला मध्य राती पानी परिरहेको मौका पारी चोर ले मोटरसाइकल चोरि गरी लगेको बताउनुभयो ।
चोरले मोटरसाइकल लगि बाहिर बाट सुतिरहेकाे परिवारलाई चुक्ल लगाई फरार भएको मावलि परिवारले बताएका छन्।
माेटरसाईकल चाेरीकाे घटना बारे इलाका प्रहरी कार्यलय जाेहाँग खैरेनि उजुरी गरिएको र चाेर काे खाेजि कार्य भई रहेको प्रहरी ले जानकारी दिएको छ।
त्यस्तै केही महिना अगाडि सदरमुकाम तम्घास बाट जिप समेत चाेरि भएको थियो।


खबर सबै
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र
-
सुनको मूल्य तोलामा ३२ सयले घट्यो







प्रतिक्रिया