

श्री झिन्ना माध्यमिक विद्यालय कपिलबस्तुको गम्भीर ध्यानाकर्षण



कपिलवस्तु,
विद्यालय व्यवस्थापनको चुनावमा राजनिती गर्ने उद्धेश्यले विद्यार्थी भर्ना नलिईएको भन्ने कपोलकल्पित र भ्रामक समाचार प्रशारण गरिएको भन्दै श्री झिन्ना माध्यमिक विद्यालयले एक विज्ञप्ती जारी गदै ध्यानाकर्षण गराएको छ । विद्यालयले समाचारमा उल्लेख भए अनुसार कसैलाई पनि भर्ना लिने कार्यबाट बंचित नगराएको स्पष्ट पारेको छ।
“यस विद्यालयको हाल सम्पन्न मिति २०७८ जेठ ३१ गतेको वैठकको निर्णयानुसार शैक्षिक सत्र २०७८ का लागि बाल विकास देखी कक्षा ९ सम्मका विद्यार्थी भर्नाका लागि ०७८ अषाढ १ देखी १५ गते सम्मको समय सिमा तोकि सार्वजनिक सुचना जारी गरिएको थियो । कोभिड १९ का कारण तोकिएको समयमा विद्यालय भर्ना हुन नसकेको केहि विद्यार्थीलाई तोकिएको समय सिमा पश्चात पनि भर्ना लिईएको थियो ।” विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ जारी प्रेस विज्ञप्ति


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया