

कपिलवस्तुको चप्परगाउँमा मोटरसाईकल दुर्घटना, २ जना घाइते



कपिलवस्तु ।
कपिलवस्तुको चप्परगाउँमा मोटरसाईकल दुर्घटना हुदा २ जना घाइते भएका छन् ।
पुर्व बाट पश्चिमका लागि हिडेको बागमती प्रदेश ०२ ०२५ प १०२६ नम्बरको मोटरसाईकल विपरित दिशाबाट आइरहेको लु ३ त ४७०१ नम्बरको ट्याक्टरमा ठक्कर खादाँ मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन ।
घाइते दुबै जनालाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा पठाइएको प्रहरीको भनाईलाई उदृत गर्दै हाम्रा सहकर्मी नवराज वेल्वासेले घटनास्थलबाट जानकारी दिएका छन् । ट्याक्टर चालक भने फरार भएका छन् ।
अहिले घटना स्थलमा ईलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ । घाइते एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया