फलाहारी बाबा बहुमुखी क्याम्पस का प्रमुखलाई हिन्दु युवा शक्ति काे ज्ञापनपत्र

धनी राम काेरी/कपिलवस्तु

महाराजगन्ज नगरपालिका वडा नं -१ मा रहेको फलाहारी बाबा बहुमुखी क्याम्पस का प्रमुख सुर्य लाल कसाैधनलाई हिन्दु युवा शक्ति कपिलवस्तु ले ज्ञापनपत्र बुझाएको छ ।

फलाहारी बाबा बहुमुखी क्याम्पस सबै काे साझा शैक्षिक संस्था भएको हुनले इस्लाम धर्म संग जाेडेर इमेल काे नाम रहेको हुनले हिन्दु युवा शक्ति त्यसलाई परिवर्तन गर्न काे लागि ज्ञापनपत्र बुझाएको हिन्दु युवा शक्ति का महासचिव विष्णुप्रसाद तिवारीले बताउनु भयो ।

क्याम्पस काे इमेल मा [email protected] हुदा खुल्ला रुपमा इस्लामी (786) धर्म संग जाेडेर रहेको हुनले हिन्दु युवा शक्तिले अपात्ति जनाएको छ ।

इमेल काे नाम 786 लाई परिवर्तन गर्न काे लागि फलाहारी बाबा बहुमुखी क्याम्पस का प्रमुख सुर्य लाल कसाैधन लाई अग्रह गर्नु काे साथै यदि परिवर्तन भएन भने हिन्दु युवा शक्ति कपिलवस्तुले कार्वाही काे प्रक्रियालाई अगाडि बढाउछ ।

प्रतिक्रिया

खबर सबै