

बजेट : साना किसानलाई धानको बिउ किन्न अनुदान, सातै प्रदेशमा भूमि बैंक


काठमाण्डाै
सरकारले साना किसानका लागि धानको बिउ किन्न २० प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै स्थानीय तहमार्फत ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले दूध तरकारी फलफूल माछामासु लगायतका उपभोग्य वस्तुको ढुवानी भाडामा २५ प्रतिशत अनुदानको पनि व्यवस्था गरिएको जानकारी दिनुभयो ।
यस्तै सरकारले आउँदो आर्थिक वर्ष भित्र सबै प्रदेशमा भूमि बैंक स्थापना गर्ने जानकारी पनि दिएको छ । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै सबै प्रदेशमा भूमि बैंक र कम्तिमा ५० शाखा सञ्चालन गर्ने जानकारी दिनुभएको हो । उहाँकाअनुसार भूमि व्यवस्थापन, सामूहिक खेती लगायत भू–उपयोग नीति तर्जुमा हुने गरी आवश्यक बजेट विनियोजन गरिएको छ ।


खबर सबै
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग






प्रतिक्रिया