

कोरोना सम्बन्धि जनचेतना जगाउँदै त्रिशक्ति यूवा क्लव


उमेश बन्जाडे/ अर्घाखाँची
कोरोना सम्बन्धि रोकथामका उपाय खानपान र स्वास्थ जीवनका लागि अपनाउनु पर्ने कुराहरुको लागि अर्घाखाँचीको डोहोटे स्थित त्रिशक्ति यूवा क्लवले गाउँमा घर घरमा जनचेतनामूलक सन्देश दिएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएसंङ्गै अपरिचित व्यक्तिसंग प्रत्यक्ष सम्पर्कमा आउने खालका गाउँका पसल व्यवसाय समेत बन्द गर्न अनुरोध गरेको हो ।
कोरोनाको जोखिमबाट गाउँलाई हर हालतमा बचाउने अहिलेको प्रमुख लक्ष्य रहेको क्लवका उपाध्यक्ष रेशम बन्जाडेले बताउनु भयो।
बाहिरी देश अथवा अन्य मुलुकबाट गाउँमा कोहि ब्यक्ति आएमा १० देखि १५ दिनसम्म कसैको सम्पर्कमा नआइ होम क्वारेन्टाइनमा बस्न समेत अनुरोध गरेको छ।
क्लवको उच्च काम र स्वास्थ मापदण्डका जनचेतनामूलक सन्देश आफ्नो घर घरमा कल्व पुगेर सल्लाह दिदा स्थानिय खुसि देखिन्छन् ।
कोरोनाको जोगिमबाट बच्न र बचाउन सबै देशवासी जनसमुदायलाई कल्वको अनुरोध समेत गरेको छ ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया