पत्रकार महासंघ गुल्मीको अभियानमा १० लाख सहयोग गर्ने:पूर्वमन्त्री बिष्ट

गुल्मी
नेपाल पत्रकार महासघ गुल्मीले जिल्लामै अक्सिजन प्लान्ट स्थापना गर्ने भनी चलाएको अभियानमा गुल्मी क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य जनताका प्रिय नेता गोकर्ण बिष्टले रू१० लाख आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि अभियान चालेको छ ।
१० लाख बराबरको सहयोग जुटाइदिने सामाजिक संजाल मार्फत जनाएका छन् । यस अभियानमा सबैले सहयोग गर्न र एकजुट भएर लाग्न पनि उनले आग्रह गरेका छन् ।

खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’

गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा

प्रतिक्रिया