

गुल्मीमा पार्किङ्गमा राखिएको ट्याक्टरमा अज्ञात समुहद्धारा आगजनी



गोकर्ण पाण्डे।गुल्मी /गुल्मीमा अज्ञात समुहले ट्याक्टरमा आगजनी गरेका छन्।
जिल्लाकाे रेसुंगा नगरपालिका ६ अन्तर्गत पर्ने चेक्मीमा साइडकाे काम गर्दै आएकाे लु ४ च ८८४४ नम्बरकाे ट्याक्टरमा शुक्रबार बिहान आगजनी भएको जिल्ला प्रहरी कार्यालय गुल्मी ले जनाएको छ।
पुष्पाञ्जली निर्माण सेवाले भाडामा लिएर आएको तीन हप्तादेखि साइटमा काम गर्दै आएको ट्याक्टर पार्किङ्गमा राखिरहेको अवस्थामा बिहान करिब ४ बजे तिर आगजनी भएको निर्माण सेवाका सञ्चालक सञ्जय पन्थीले बताए।
यस घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गाेपाल चन्द्र भट्टराई ले जानकारी दिए।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया