

लुम्बिनी प्रदेशको गुल्मीमा मंगलबार १३ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि



गोकर्ण पाण्डे,गुल्मी
पछिल्लो समय नेपालमा दिन प्रति दिन कोरोना भाइरस बढ्दै गएको छ। नेपालमा कोरोनाको दोस्रे लहर चलेपछि गुल्मी जिल्ला पनि कोरोनाको दोस्रो लहरबाट प्रभावित बनेको छ ।
जिल्ला कार्यालयले गुल्मीका अनुसार जिल्लामा मंगलबार मात्र १३ जना नयाँ कोरोना संक्रमित थपिएको बताएका छ । कार्यालयका अनुसार जिल्लाको रेसुङ्गा नगरपालिकामा १ जना, मुसिकोट नगरपालिकामा १ जना,गुल्मीदरबार गाउँपालिकामा २ जना, रुरु गाउँपालिकामा ३ जना, छत्रकोट गाउँपालिकामा १, चन्द्रकोट गाउँपालिकामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सत्यवति गाउँपालिकामा २ जना, इस्मा गाउँपालिकामा १ जना, मालिका गाउँपालिकामा १ र मुसिकोट नगरपालिकामा १ जना गरी कुल १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया