

पहिराेमा पुरियाे वस्ती, उद्धार गर्न सेनाकाे हेलिकाेप्टर घटनास्थलतिर



ई–साझाकुरा, साउन ३०
जिल्लाकाे जुगल गाउँपालिका- २, गाेल्चेकाे लिदीमा अविरल वर्षासँगै भीषण पहिराे गएकाे छ । पहिराेमा कम्तिमा पनि ७ घर पूर्ण रूपमा पुरिएकाे स्थानीयवासीले बताएका छन् । उनीहरूका अनुसार करिब २५ घरमा पहिराेबाट क्षति पुगेकाे छ ।

शुक्रबार बिहान करिब ६ बजेतिर वस्तीमाथिबाट पहिरोले खसेर घरहरु पुरिएकाे बताइएकाे छ । केही घर-परिवारका सदस्यहरु सम्पर्कविहीन रहेकाले ठूलाे मानवीय क्षति समेत भएकाे हुन सक्ने अड्कल गरिएकाे छ । केही स्थानीय भने पहिरोबाट निस्किएर नजिकै लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका छन् ।
अहिले उद्धारका लागि नेपाली सेनाकाे हेलिकाेप्टर घटनास्थलतिर जाँदै गरेकाे बताइएकाे छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया