पृथ्वीेको तापमान बढ्दो अन्टार्कटिकामा खतरा

काठमाडौं। पृथ्वीको तापक्रम यसरी नै बढ्दै जाने हो भने अन्टार्कटिकाको हिउँको एकतिहाइभन्दा बढी हिस्सा फुटेर समुद्रमा खस्ने आशंका गरिएको छ।

औद्योगिक क्रान्तिको समयको तुलनामा तापमान ४ डिग्री सेल्सियस बढ्यो भने यो स्थिति आउने बेलायतको युनिभर्सिटी अफ रिडिङले यस्तो आशंका गरेको हो।

अन्टार्कटिकाको एकतिहाइ हिस्सा करिब पाँच लाख स्क्वायर किलोमिटर रहेको छ। पृथ्वीमा तापक्रम बढ्दा अन्टार्कटिकाको हिउँमा सीधा असर पर्न जान्छ।

प्रतिक्रिया

खबर सबै