

बुङ्चिमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु



सागर पौडेल
कपिलवस्तुको बाणगंगा १ बुङ्चिमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
पश्चिम बाट पुर्व तर्फ आँउदै गरेको लु १ ज ४६७ नम्बरको जिप शुक्रवार साझ करिब पौने सात बजेको समयमा अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । दुर्घटनामा घाईते भएका दुईजना मध्य एकजनाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
मृतकको परिचय खुल्न नसकेको प्रहरीको भनाई छ । अर्का घईते चालकलाई उपचार पछि प्रहरीको नियन्त्रणमा राखिएको छ । चालक शितगंगा नगरपालिका वडा न.६का केशवराज भुसाल रहेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया