

चुनाव हुदैन , कांग्रेसले झर्ला र खाम्ला भन्ने नसोचे हुन्छ : डा.भट्टराई



रोल्पा
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीयता, गणतन्त्र र संविधानको पक्षमा नरहेको बताउनुभएको छ ।
रोल्पाको लिबाङमा आइतवार आयोजित एक अन्तरक्र्रिया कार्यक्रममा भट्टराईले ओली गणतन्त्र विरोधी नेता भएको आरोप लगाउनुभएको हो । गुप्तचर र सुरक्षा निकायमा ओलीले आफ्नो मान्छे राखेको भन्दै भट्टराईले त्यसको आलोचनासमेत गर्नुभयो ।
संवैधानिक आयोगहरुमा पनि सबै अफ्नो गोजीको मान्छेलाई राखेको तथा न्यायलयमा कार्यकारीको लामो समयसम्म पनि नहट्ने गरि डरलाग्दो छायाँ परेको जिकिर गर्नुभयो । ‘कुनै पनि तानाशाहले आफूले नजित्ने चुनाव गराएको इतिहास विश्वमै छैन्’, भट्टराईले भन्नुभयो ‘त्यसैले कांग्रेसले झर्ला र खाम्ला भन्ने नसोचे हुन्छ ।’
राजाले जस्तै ओलीले पनि नेपालमा राजनीतिक ‘कु’ गरेर अहिलेको व्यवस्था फाल्न खोजेको भन्दै तेस्रो जनआन्दोलनको विकल्प नभएको पनि भट्टराईले उल्लेख गर्नुभयो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया