

रोल्पा बसपार्कमा मृत अवस्थामा पुरुषको शव फेला



दाङ । रोल्पाको बसपार्कमा एक पुरूष मृत फेला परेका छन्।
रोल्पा नगरपालिका वडा नं। ४ स्थित बस पार्कको सडक छेउमा नगरपालिकाको वडा नं। १० का ३२ वर्षीय दीपक रोका बुधबार मृत फेला परेका हुन्।
जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रेउघामा पठाइएको छ।
‘रोका खोजेर ज्याला मजदूरी काम गर्ने श्रमिक रहेको र अत्यधिक मदिरा सेवनपछि लडेर मृत्यु भयो कि१ भन्ने अनुमान गरिएको छ,’ डिएसपी सुवेदीले भने, ‘शरीरमा घाउ चोट भने कतै पनि देखिएको छैन।’
अत्यधिक मदिरा सेवन पछि बसपार्कमै सुतेको हुँदा चिसोमा कठ्याङ्ग्रिएर पनि मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया