

कपिलवस्तुमा रहेको श्री जानकी माध्यमिक विद्यालयको व्यवस्थापन कुन हालत, विद्यार्थी भन्छन् शौचालय गए बिरामी भइन्छ




धनी राम कोरी, माघ ३
कपिलवस्तु जिल्ला को महाराजगन्ज नगरपालिका भित्र स्थित रहेको श्री जानकी माध्यमिक विद्यालय को व्यवस्थापन कुन हालतमा छ भन्ने शौचालयको हालत देखेरै प्रष्ट हुन्छ । तर, शौचालय हेर्न पनि ठूलै आँट गर्नुपर्ने पर्छ ।

सरकारी विद्यालय को शौचालय सफा र चिटिक्क हुन्छ भन्ने आम व्यक्ति को मानसिकता हुन्छ तर श्री जानकी माध्यमिक विद्यालय को अवस्था ठिक उल्टो रहेको छ । नसफा छ , नचिटिक्क छ , शौचालय मा पानी पनि आउदनै , सरसफाइ भनेको शुन्य यस्तो किन ?

श्री जानकी माध्यमिक विद्यालय मा अध्यापनरत केही विद्यार्थीहरुले भने का छन कि दिशा पिसाब गर्ने अवस्था रहेको छैन शाैचालय मा पानी आउदैन अनि सरसफाइ भने शुन्य आखिर किन यस्तो रहेको छ कि प्रशासन को जिम्मेवारी केहि छैन ।
विद्यालय भने को मन्दिर हो, जीवनलाई उज्ज्वल अनि राम्रो बनाउने स्थल हो, आभारभुत आवश्यकता मध्ये स्वास्थ्य पनि एक हो । त्यसैले स्वास्थ्यलाई सबैभन्दा ठुलो धन मानिन्छ । तर जानकी विद्यालय मा शौचालय को अवस्था बेहाल र सरसफाइ शुन्य रहेको छ ।
श्री जानकी माध्यमिक विद्यालय व्यवस्थापन समिति का अध्यक्ष संजय गुप्ता संग कुराकानी गर्दा शौचालय को अवस्था ठिक थियो तर यो बीच मा पानी तान्ने मोटर चोरी भएको थियो । शौचालय सफा गर्न को लागि एउटा व्यक्ति राखेका छौ ।
गुप्ता भने एक हप्ता भयो व्यक्ति राखेको अनि भन्नू भयो कि दुईचार दिन भयो शौचालय मा पानी नगएको होला , एक हप्ता भयो पानी तान्ने मोटर को चोरी भएको थियो । तर शौचालय को तस्बिरहरु हेरेर थाहा हुन्छ कि के कस्तो अवस्था रहेको छ ।
सरकारी जागिर राम्रो , सरकारी सेवा सुविधा राम्रो ,सरकारी व्यवस्था राम्रो तर किन सरकारी शौचालय को अवस्था यति नाजुक किन ? आखिर यसबाट स्वास्थ मा हुनु असरको जिम्मेवारी कसले लिने ?


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया